सूचना प्रविधि

नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र, थपिँदैछन् यी सुविधा

नागरिक एपमा नयाँ सेवा विस्तार तीव्र, थपिँदैछन् यी सुविधा

सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियान योजनाबद्ध रूपमा अघि बढाएको जनाएको छ । सोही क्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत प्राप्त गर्न...