प्रदेश

बजेट विवाद : मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

बजेट विवाद : मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित

बजेट संशोधनको माग गर्दै विपक्षी दलले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन् । बैठकको सुरुमै जनमतका सांसद संजयकुमार यादवले सरकारले एक करोडको बजेट ल्याउने नाममा टुक्रे योजनाहरू भएको...