कर्णाली

कर्णाली सरकारद्वारा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय

कर्णाली सरकारद्वारा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय

कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले २०८३ मा ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं...