जेनजी आन्दोलन हिंसा होइन, दमनको परिणाम थियो: महाधिवेशन प्रतिनिधि हेम ढुङ्गेल
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधि हेम बहादुर ढुङ्गेलले महान्यायाधिवक्ताको कार्यालयले जेनजी आन्दोलनताकाका फौजदारी मुद्दाको पेशी स्थगित गर्ने निर्णयप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ। एक विज्ञप्तिमा उहाँले भन्नुभएको छ, "जेनजी जनआन्दोलन कुनै हिंसा वा अराजकता फैलाउने आन्दोलन होइन। यो परिवर्तन, जवाफदेहिता र सुशासनको...

