सत्ता र प्रतिपक्षीबीच बढ्दै दुरी, विपक्षी आक्रामक बन्दा सत्तापक्ष सम्हालिएला ?
विपक्षी दलहरु सरकारमाथि आक्रामक पेश हुन थालेका छन्। दलका शीर्ष नेताहरुले जेनजी आन्दोलनपछिको अवस्थालाई नै असंवैधानिक भनिरहेका छन भने उनीहरुले अहिलेको सरकार प्रतिगमनतर्फ हिडेको आरोप लगाइरहेका छन्। यतिमात्रै नभई केहि नेताहरुले त जेनजी आन्दोलनपछि देशलाई अर्कै बाटोमा लैजान खोजेको भन्दै गम्भीर आरोप समेत...

