भन्सार एजेन्टहरूको देशव्यापी पेनडाउनले आयात–निर्यात ठप्प
काठमाडौँ । भन्सार एजेन्ट महासङ्घसँग मंगलबार भएको वार्ता परिणामहीन भएपछि देशभरका भन्सार कार्यालयमा पेनडाउन जारी रहँदा आयात–निर्यात तथा राजस्व संकलन ठप्प भएको छ। नयाँ भन्सार ऐनका ‘अव्यवहारिक र अन्यायपूर्ण’ प्रावधान संशोधन गर्न महासङ्घले उठाएको माग पूरा नहुने संकेत भएपछि बुधबार पनि पेनडाउनको प्रभाव...

