सिंहदरबारमा दुर्गा प्रसाईं र प्रधानमन्त्री कार्कीबीच वार्ता
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले औपचारिक भेटवार्ता सुरु गरेका छन्। भेटवार्तामा प्रसाईंले आफ्नो समूहले प्रस्तुत गरेका २७ बुँदे मागका मुख्य विषयहरूमा विस्तृत छलफल गर्दै छन्। वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन्। प्रसाईंको...

