राजनीति

आगामी निर्वाचनमा हाम्रो पार्टीले नै जित्छ, हामीले नै सरकार गठन गर्छौँ : हर्क साम्पाङ

आगामी निर्वाचनमा हाम्रो पार्टीले नै जित्छ, हामीले नै सरकार गठन गर्छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नै पार्टीले आगामी निर्वाचनमा विजय हासिल गर्दै सरकार गठन गर्ने दाबी गरेका छन् । सोमबार काठमाडौंको सिफलमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी अब वैकल्पिक शक्ति मात्र नभई...