यू–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौं । यूएईमा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमबीच बिदाइ गरेको हो । क्यानले मंगलबार नै अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । प्रतियोगिता यही...

