खेलकुद

एमाले महाधिवेशन अपडेट: मंसिर २५ भित्र कार्ड, सहभागी संख्या २ हजार ६ सय १३

एमाले महाधिवेशन अपडेट: मंसिर २५ भित्र कार्ड, सहभागी संख्या २ हजार ६ सय १३

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली प्रतिनिधि विवरण अपडेट गर्ने कार्यमा निरन्तर रूपमा जुटिरहेको विभागले जनाएको छ। विभाग...