सूचना प्रविधि

भन्सार ऐनको विरोधमा देशभर भन्सार जाँचपास ठप्प, आयात–निर्यात रोकियो

भन्सार ऐनको विरोधमा देशभर भन्सार जाँचपास ठप्प, आयात–निर्यात रोकियो

काठमाडौँ । भन्सार ऐनका केही प्रावधानलाई अन्यायपूर्ण भन्दै भन्सार एजेन्ट महासङ्घले गरेको आन्दोलनका कारण आजदेखि देशभरका सबै भन्सार कार्यालयमा सेवा ठप्प भएको छ। महासङ्घको आह्वानमा सुरु गरिएको पेनडाउनका कारण भन्सार जाँचपास बन्द हुँदा सबै प्रकारका मालवस्तु आयात–निर्यात प्रक्रिया अवरुद्ध भएको छ। भन्सार एजेन्टले...