अब सक्रिय होइन, नेपालमा संवैधानिक राजतन्त्र मात्र सम्भव : धवल शमशेर जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा सक्रिय राजतन्त्रको सम्भावना अब समाप्त भइसकेको स्पष्ट गरेका छन्। राप्रपाले मंगलबार राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा संवैधानिक राजसंस्थामात्र उपयुक्त र सम्भव विकल्प भएको बताए। ‘धेरै साथीहरू...

