मनोरञ्जन

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलकाे फाइनलमा

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलकाे फाइनलमा

काठमाडाैं : विराटनगर किंग्सलाई ७७ रनको भारी अन्तरले हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को लगातार दोस्रो फाइनलमा प्रवेश गर्न सफल भएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमले विराटनगरसँग लिग चरणमा व्यहोरेको पराजयको बदला समेत चुकायो।...