जाँचबुझ आयोगमा सशस्त्र प्रहरी प्रमुख अर्यालको बयान सुरु, आईजीपी कार्कीलाई पनि बोलाउने तयारी
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्ने आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालको बयान लिने प्रक्रिया सुरु गरेको छ। आयोगको पत्राचारपछि मंगलबार अर्याल सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बयान दिएका हुन्। यसअघि आयोगले सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआईजीहरूसँग बयान लिइसकेको...

