ब्लग/विचार

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ निवेदन दिने हिजोसम्मको समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगमा एक सय...