राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘बिजिनेस मिट २०८२’ सम्पन्न
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना देशभरका कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने ६७ वटा शाखा कार्यालयहरुको 'बिजिनेस मिट २०८२' गत मंसिर १८ र १९ गते चितवनको सौराहामा सम्पन्न गर्यो । बैंक संचालक समितिका अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न...

