हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको आज काठमाडौँकाे सिफलमा सभा

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौँमा सभा गर्ने भएको छ। सिफलमा आयोजना हुन लागेको सभाअघि पार्टीका कार्यकर्ता र समर्थकहरूले र्‍याली समेत निकालेका छन्।

सभालाई पार्टी अध्यक्ष तथा धरानका पूर्व मेयर हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।