समाचार

जेन-जी आन्दोलनमा विध्वंस मच्चाउनेमाथि कारबाही हुन्छ : अर्थमन्त्री खनाल

जेन-जी आन्दोलनमा विध्वंस मच्चाउनेमाथि कारबाही हुन्छ : अर्थमन्त्री खनाल

कैलाली । सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका नाममा भएका विध्वंसकारी वा गलत गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुने स्पष्ट संकेत दिएका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी संरचनाको पुनर्निर्माण अनुगमनका क्रममा उनले छानबिन समिति भएको र समितिको प्रतिवेदन आएपछि मात्र क्षतिको स्वरूप...