पार्टीभित्र चार वर्षमा ६ मिनेट मात्रै बोल्न पाएँ : उषाकिरण
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले आफूले चार वर्षको अवधिमा ६ मिनेट मात्र बोल्न पाएको बताएकी छन् । नेकपा एमालेको ११औं महाधिवेशनका विषयमा मंगलबार (मंसिर २३) काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । लामो समयदेखि...

