राप्रपाको काठमाडौंमा शक्ति प्रदर्शन
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै नयाँ राजनीतिक समझदारीका लागि दबाब दिएको छ। उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित निक्लेका कार्यकर्ताहरू रत्नपार्कमा पुगेपछि कार्यक्रम विशाल जनसभामा परिणत भएको थियो। राप्रपाले राजसंस्थाको पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनः स्थापित गर्नुपर्ने...

