सुदूरपश्चिमले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य
काठमाडौं । ओपनर विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोएल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७...

