बजार खुलेको २५ मिनेटमै ८५ अंकले घट्यो नेप्से


काठमाडौं : निक्षेपमा बढेको ब्याजदरको प्रभाव आइतबार सेयर बजारमा देखिएको छ । आइतबार कारोबारको पहिलो दिन पहिलो २५ मिनेटमै बजार ८५ अंकले घटेको छ । अधिकांश कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ ।

त्यसमा पछि यो साता कमजोर रिर्पोट निकालेका कम्पनीहरुको मूल्य बढी घटेको छ । बजार अहिले २७०० को विन्दु भन्दा तल झर्ने क्रममा रहेको छ ।


प्रकाशित मिति : २०७८ फाल्गुन १, आईतवार

धेरै पढिएको

ताजा समाचार