कतार विश्वकप २०२२ कालागि १३ राष्ट्र छनोट


सन् २०२२मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट चरणका खेलहरू भईरहेका छन् । हाल सम्म आयोजक कतारसहित १३ राष्ट्र विश्वकपका लागि छनोट भइसकेका छन् ।

कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान काएम गरेका छन् । अब १९ राष्ट्र छनोट हुन बाँकी छ ।

हाल सम्म छनोट भएका १३ टिम

युरोप : फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स

दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना


प्रकाशित मिति : २०७८ मंसिर १, बुधबार

धेरै पढिएको

ताजा समाचार