एच आइ भी तथा यौन रोग रोकथाम तथा नियन्त्रण गर्न यस्ता उपाय अपनाऔँ


काठमाडौँ: एच आइ भी तथा यौन रोग रोकथाम तथा नियन्त्रण गर्न निम्न उपाय अपनाउनुपर्छ ।

. राष्ट्रियस्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।
. निर्देशिका, प्रोटोकल तथा मापदण्ड एवं गुणस्तरनिर्धारण सम्बन्धी कार्यहरु गर्ने ।
. योसम्बन्धी प्राविधिक जनशक्ति विकासका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने ।
. यी रोगका सम्बन्धमा अन्तराष्ट्रिय स्तरमा भएकानविनतम प्रविधि तथा प्रगतिको आधारमा      सम्बद्ध निकायहरुलाई अदयावधिक गर्ने तथा परामर्श दिने ।
. सम्बन्धमा प्रदेश र स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्ने ।
. संघस्तरको बार्षिक कार्य योजना तर्जुमामा सहयोग तथा कार्यान्वयन गर्ने ।
. एच आइ भी परामर्श तथा परीक्षण सेवा, यौन रोग व्यवस्थापन सेवा, आमाबाट बच्चामा एच आइ भी संक्रमण रोकथाम सेवा लगायत अति जोखिमपूर्ण वर्गहरुका लागि भी.आई. व्यवहार परिवर्तन समबन्धी कार्यहरुका लागि सहयोग गर्ने ।
. अति जोखिममा रहेका समुहहरु जस्तैमहिला यौन कर्मी, पुरुष समिलिङ्गीहरु, सुईद्वारा लागु औषधीप्रयोग गर्नेहरु आदि जस्ता समुहहरु एच आइ भी रोकथाम तथा व्यवस्थापनका लागि सहयोग गर्ने ।
. औषधि, उपकरण तथा औजारहरुको खरिद आपुर्ति तथा व्यवस्थापनका लागि सहजिकरण गर्ने ।
. सुचना व्यवस्थापन तालिम लगायतका संघीय, कार्यहरुमा समन्वय र सहकार्य गर्ने ।
. अन्य सरकारी वा ग्रैह सरकारी संस्थाहरु संग समन्वयमा एच आइ भी र एड्स संक्रमितहरुलई भी.आई. उपचार, हेरचाह र सहयोग सम्बन्धी कार्यहरुमा सहयोग र सहजिकरण गर्ने ।
. राष्ट्रिय स्तरमा अनुगमन तथा मूल्यांकन, सर्वेक्षण, सर्भिलेन्स तथा अनुसन्धानसम्बन्धी कार्यका लागि सहयोग गर्ने ।
. कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियनिकायहरुसंग समन्वयका लागि सहजिकरण गर्ने ।


प्रकाशित मिति : २०७८ कार्तिक १४, आईतवार

धेरै पढिएको

ताजा समाचार